अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

 मंसिर ७, २०७९ बुधबार ११:५१:२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतकासाथ विजयी हुनुभएको हाे ।

उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया