कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई

 मंसिर ७, २०७९ बुधबार १५:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउनुभएको छ ।

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि हुनुहुन्छ ।

भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाउनुभएको छ भने कँडेलले ८ हजार १ सय ३८  मत प्राप्त गर्नुभएको छ । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया