पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

 मंसिर ७, २०७९ बुधबार १६:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उहाँ विजयी हुनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अजय सुवेदीले २० हजार ९ सय १७ मत ल्याउनुभएको छ भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याउनुभएको छ ।

लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया