कञ्चनपुर १ मा बिना मगर ४ हजार मतले पछाडि

 मंसिर ७, २०७९ बुधबार १७:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ४ हजार मतले पछाडि पर्नुभएको छ ।

एमालेका तारा लामा तामाङ ११ हजार ४ सय ९ मतसहित अग्र स्थानमा हुनुहुन्छ भने बीना मगरले ७ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्ली बहादुर शाहीले १३ सय ४३ मत पाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८९७ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया