चितवन-१ मा एमालेका सुरेन्द्र पाण्डे ७ हजारभन्दा धेरै मतले पछाडि

 मंसिर ८, २०७९ बिहिबार ७:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डे ७ हजारभन्दा धेरै मतले पछाडि  पर्नु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले २० हजार २ सय ७५ मत पाउनु भएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता छ । उहाँले २८ हजार ८३ मत ल्याउनु भएको छ । उहाँ भन्दा पाण्डे ७ हजार ८ सय ८ मतले पछाडि हुनुहुन्छ ।

यस्तै, यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले १९ हजार १ सय ५९ मत पाउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया