प्रदेश सभातर्फ नवलपरासी पूर्व १ (क) मा कांग्रेस र १ (ख) मा एमाले विजयी

 मंसिर ८, २०७९ बिहीबार ७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेसका महेन्द्र ध्वज जीसी विजयी हुनुभएकाे छ । उहाँले १५ हजार १३७ मत ल्याउनु भएकाे छ भने एमालेका रविन्द्र अधिकारीले १३ हजार ९८७ मत ल्याउनु भएकाे छ । 

यस्तै, नवलपरासी पूर्व प्रदेश सभा १ (ख) एमालेका राेशन बहादुर गाहा विजयी हुनुभएकाे छ । उहाँले १७ हजार ८२३ ल्याउनु भएकाे छ भने माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेलले १४ हजार ११० मत पाउनु भएकाे छ। 

अन्तिम अपडेट: साउन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया