प्रदेश सभातर्फ नवलपरासी पूर्व १ (क) मा कांग्रेस र १ (ख) मा एमाले विजयी

 मंसिर ८, २०७९ बिहिबार ७:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेसका महेन्द्र ध्वज जीसी विजयी हुनुभएकाे छ । उहाँले १५ हजार १३७ मत ल्याउनु भएकाे छ भने एमालेका रविन्द्र अधिकारीले १३ हजार ९८७ मत ल्याउनु भएकाे छ । 

यस्तै, नवलपरासी पूर्व प्रदेश सभा १ (ख) एमालेका राेशन बहादुर गाहा विजयी हुनुभएकाे छ । उहाँले १७ हजार ८२३ ल्याउनु भएकाे छ भने माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेलले १४ हजार ११० मत पाउनु भएकाे छ। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया