नेमकिपाको पहिलो जित, भक्तपुर-१ मा प्रेम सुवाल विजयी

 मंसिर ८, २०७९ बिहिबार १०:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनु भएको छ । उहाँले ४२  हजार ७ सय ६१ मत पाएर चुनाव जित्नु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६१ मत पाउनुभयो ।

नेमकिपाको यो  पहिलो जित हो । प्रेम सुवाल यस अघि पनि सांसद हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया