चितवन १ (क) मा कृष्ण सिलवाल निर्वाचित

 मंसिर ८, २०७९ बिहिबार ११:७:२२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवारलाई १ हजार २ सय ४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी हुनुभएको छ ।

उहाँले १६ हजार ५ सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी  गठबन्धनकातर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल अविनाशले १५ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।

 

अन्तिम अपडेट: मंसिर २०, २०७९

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया