स्वदेशमै रोजगारी सिर्जना गर्न प्रविधि कम्पनी खाेल्नुपर्छ : चेम्बर...
माघ २४, २०७९ मंगलबार
चितवन - चितवन क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवारलाई १ हजार २ सय ४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी हुनुभएको छ ।
उहाँले १६ हजार ५ सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनकातर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल अविनाशले १५ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।