एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

 मंसिर ८, २०७९ बिहिबार १०:५८:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ ।

पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे ।

शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ ।

चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया