गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

 मंसिर ८, २०७९ बिहिबार १३:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ । भण्डारीले १३ हजार ८ सय ९५ मत पाउनुभएको छ भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया