शान्ता चौधरीलाई हराउँदै दाङ-१ बाट नेकपा एसका मेटमणि चौधरी विजयी

 मंसिर ८, २०७९ शुक्रबार ५:४२:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएको छ । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याउनु भएको छ । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गर्नु भएको छ ।

त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया