काभ्रे–१ 'ख' : तीन मतान्तरले कांग्रेसका तीर्थ लामा निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ८:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे - काभ्रे क्षेत्र नं १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ ।

गएकाे आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का चन्द्र लामालाई  तीन मतले पराजित गर्नुभएको थियो   ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका  मुख्य  निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया