काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी

 मंसिर ९, २०७९ शुक्रबार १२:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले ४५ हजार ३ सय ४५ मत पाउनु भएको छ ।  

कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद हुमागाईँलाई ५ हजार ८ सय ६३ मतले पछि पार्दै उहाँले चुनाव जित्नु भएको हो ।

हुमागाईँले ३९ हजार ४ सय ८२ मत ल्याउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र  पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया