सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता, सञ्चार मन्त्री कार्की झण्डै ७ सय मतले पछि

 मंसिर ९, २०७९ शुक्रबार १६:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा सूचना,सञ्चार तथा प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६ सय ९३ मतान्तरले पछि पर्नुभएको छ ।

पछिल्लो मतगणना अनुसार उहाँले १८ हजार २ सय मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले १८ हजार ८ सय ९३ मतसहित अग्रता बनाउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया