चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स
माघ २४, २०७९ मंगलबार
कालीकाेट – कालीकाेटकाे एकमात्र प्रतिनिधि सभा क्षेत्रमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ । उहाँ ८ हजार ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।
उहाँले २४ हजार ४ सय ७४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गर्नुभयाे ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।