कालीकाेटमा माओवादी केन्द्रका शाही विजयी

 मंसिर ९, २०७९ शुक्रबार १८:३८:४८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकाेटकाे एकमात्र प्रतिनिधि सभा क्षेत्रमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ । उहाँ ८ हजार ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे । 

उहाँले २४ हजार ४ सय ७४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: माघ २०, २०७९

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया