महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी : माओवादीका गिरिराजमणि पोखरेल पराजित

 मंसिर ११, २०७९ आइतबार ७:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

 महोत्तरी - महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ ।

उहाँले निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले हराउनुभयो ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया