सुनसरी-१ मा स्वतन्त्र पार्टीकी गाेमा तामाङ ३ सय ५० मतले अगाडि

 मंसिर ११, २०७९ आइतबार ७:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिनुभएकाे छ । 

यसअघि जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिनु भएकोमा पुनः रास्वपाकी तामाङले अग्रता बढाउनु भएकाे हाे । 

गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेकाे समर्थन पाएका राईले १२ हजार ५०५ मत पाउनु भएकाे छ । 

यस्तै, माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९ हजार ९ सय, स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्गबोले ६ हजार ७२८ र राप्रपाका अशोक कुमार राई ५ हजार ८९१ मत पाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया