चुनाव हारेर मैले केही गुमाएको छैन : कमल थापा

 मंसिर ११, २०७९ आइतबार १२:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताउनु भएको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया