पछिल्लाे २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण

 मंसिर ११, २०७९ आइतबार १६:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी नौ सय ४० जनाको नमूना परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय ६३ जनामा झरेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया