धनुषा-४ : एमालेका रघुवीर महासेठ फेरि पछाडि, ५ सय ४७ मतले  कांग्रेसका महेन्द्र यादव अघि

 मंसिर १२, २०७९ सोमबार ८:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - धनुषा-४ मा एमालेका रघुवीर महासेठ फेरि पछाडि पर्नु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि हुनुहुन्छ ।

अलिहेसम्म यादवले २६ हजार ५ सय १० र महासेठले २५ हजार ९ सय ६३ मत पाउनु भएको छ । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गर्नु भएको थियो । तर, फेरि उहाँ पछि पर्नु भएको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया