सुनसरी ४ मा सञ्चार मन्त्री कार्की अघि–अघि, एमालेका कुसियैत पछि–पछि

 मंसिर १३, २०७९ मंगलबार १७:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएकाे छ । 

अहिलेसम्म २४ वटा वडाकाे मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँ एक सय ६० मतले अघि हुनुहुन्छ । उहाँले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया