सुनसरी ४ मा सञ्चार मन्त्री कार्की अघि–अघि, एमालेका कुसियैत पछि–पछि

 मंसिर १३, २०७९ मंगलबार १७:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएकाे छ । 

अहिलेसम्म २४ वटा वडाकाे मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँ एक सय ६० मतले अघि हुनुहुन्छ । उहाँले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार पाँच सय २६ मतसहित पछ्याइ रहनुभएकाे छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया