एमालेले ३४ जना समानुपातिक सांसदकाे टुङ्गाे लगायाे

 मंसिर २४, २०७९ शनिबार १७:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ । आज सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । 

एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरु यसप्रकार छन् :

आदिवासी पुरुष जनजातितर्फ 
देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई ।
 

आदिवासी महिला जनजातितर्फ 
नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा 
 

खस आर्य पुरुषतर्फ 
रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही
 

खस आर्य महिलातर्फ 
मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल
 

थारु तर्फ 
आश्माकुमारी चौधरी, शान्ति चौधरी
 

दलित पुरुष तर्फ 
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा,
 

दलित महिला तर्फ 
रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा  

मधेशी पुरुष तर्फ 
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी 

मधेशी महिला तर्फ  
विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया
मुस्लिम तर्फ 
सराज अहमद खान
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया