धोबीखोला किनारकाे संरचनामा काठमाण्डाै महानगरको डोजर

 पुष ६, २०७९ बुधबार १४:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ । 

आज बुधवार काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएर धाेबीखाेला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो । 

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । अहिले त्यस क्षेत्रका व्यवसायीले सामान ओसार्न थालेका छन् ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Som Basnyal

    Dec. 21, 2022, 3:09 p.m.

    एकदम अविस्मरनीय कार्यमा सबैको साथ हुनुपर्छ / यसको नराम्रो आलिचना गर्नुभन्दा नि सबैले महानगरको स्वरूप प्रति ध्यान दिनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया