काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो ।
न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले ५१ र शुभमन गिलले नटआउट ४० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । भारतका मोहम्मद शामीले तीन तथा वासिङ्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए । यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nabin Rawat
Jan. 21, 2023, 7:32 p.m.Rajpur ma hoina match Raipur ma vaeko ho