नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार भएको आईसीसी क्रिकेट विश्व कप लिग–२ मा सफलता हासिल गरेकोमा क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकोमा बधाई दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘आईसीसी क्रिकेट विश्व कप लिग–२ च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हरि खड्का
Feb. 21, 2023, 6:49 p.m.यि खेलाडिहरुलाई कम्तिमा जनही ५ लाख पुरस्कारको घोषणा होस् कमरेड ।