काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै चेल्सी २५ खेलमा ३४ अङ्ककासाथ अङ्क तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा उल्भ्सले टोटनह्यामलाई १–० गोलले हराएको छ । त्यस्तै ब्राइटनले वेस्टह्यामलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ।
एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई १–० गोलले हरायो । हिजो भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० गोलले हराएको थियो । सिटी २६ खेलमा ५८ अङ्ककासाथ दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।