पाथीभरालगायत ताप्लेजुङकाे हिमाली क्षेत्रमा हिमपात

 चैत ८, २०७९ बुधबार १९:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरालागायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तीन दिनदेखि हिमाली क्षेत्रमा हिमपात भइरहेकाे हाे ।  

पाथीभरा मन्दिर क्षेत्रमा झन्डै डेढ फुट हिउँ परेको र मथिल्लो फेदिमा भने केही मात्रामा हिउँ परिरहेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्ने इन्द्रनारायण भट्टराईले बताउनुभयो । हिउँका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या भएकाे छ ।  

हिउँ परेसँगै जिल्लाका डाँडाकाँडा र हिमाल सेताम्मे देखिएका छन् । याे ताप्लेजुङमा यस वर्षकाे दाेस्राे पटककाे हिमपात हाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया