कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
चितवन - चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
चितवनबाट धादिङका लागि छुटेको बा १ घ ५६५ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।