इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – दोलखाको वैत्यश्वर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सबै जनप्रतिनिधि र सरकारी कर्मचारीलाई छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
आज आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र सामुदायिक सिकाइ केन्द्रका परिचालकलगायत राज्य स्रोतबाट तलब खाने सबैका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमै भर्ना गराउन निर्देशन दिएको हो । यो व्यवस्था आउँदो शैक्षिक सत्र २०८० सालदेखि नै लागू हुने वैतेश्वर गाउँपालिकाको सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।