सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

 चैत २९, २०७९ बुधबार १३:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ ।

हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो । 
 
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया