पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि

 कात्तिक ३, २०७५ शनिबार ७:२७:५६ | एजेन्सी
unn.prixa.net

साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि गरेको छ ।

सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि गरेको हो ।

यो मामिलाका डेप्युटि इन्टेलिजेन्स चीफ अहमद अल असीरी र राजकुमार मोहम्मद विन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

पत्रकार खसोगीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशाेगीकाे हत्या भएकाे तथ्य झूटाे भएकाे भन्दै अाएकाे  साउदी सरकारले पहिलाे पटक खशाेगीकाे दूतावासमै हत्या भएकाे स्वीकारेकाे हाे । 

खशाेगी राजकुमार मोहम्मद विन सलमानका अालाेचक मानिन्थे र उनी गएकाे वर्षदेखि अमेरिकामा बस्दै अाएका थिए ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया