'नेपाली राष्ट्रिय झण्डा महोत्सव' को आयोजना

 वैशाख १, २०८० शुक्रबार २०:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा 'नेपाली राष्ट्रिय झण्डा महोत्सव' को आयोजना गरिएको छ । 

विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले दिउँसो ४ बजेर ४९ मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । 

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्त्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा 'नेपाली राष्ट्रिय झण्डा महोत्सव' को आयोजना गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया