सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
तनहुँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
अहिलेसम्म १८ वडाको २३ हजार छ सय ८२ मतगणना गर्दा वाग्लेले ११ हजार आठ सय ४५ मत पाउनुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सात हजार ५९ मत पाउनुभएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले चार हजार ३३ मत पाउनुभएकाे छ ।
अहिले वाग्ले भट्टराईभन्दा चार हजार सात सय ८६ मतले अगाडि हुनुहुन्छ । भट्टराईले वाग्लेसँगकाे मतान्तर घटाउँदै लानुभएकाे छ । अहिले देवघाट गाउँपालिकाको मतगणना हुँदै गर्दा भट्टराईले वाग्लेसँगकाे अन्तर घटाउँदै लानुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।