डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ

 वैशाख २४, २०८० आइतबार १०:४२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।

सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो ।

डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

13 Comments

  • Kalpana B k

    May 8, 2023, 10:39 a.m.

    Dv result chek

  •  0 Reply
  • Shanta bhatta

    May 8, 2023, 5:43 a.m.

    Search d v reasult

  •  0 Reply
  • Sarmila Gyawali

    May 7, 2023, 7:25 p.m.

    Hhhh

  •  0 Reply
  • Swastika Uchai Thakuri

    May 7, 2023, 7:21 p.m.

    Wanna see DV result

  •  0 Reply
  • shreedhara aryal

    May 7, 2023, 3:15 p.m.

    Dvresult

  •  0 Reply
  • Sarmila kumari dhamena

    May 7, 2023, 2:19 p.m.

    Edv

  •  0 Reply
  •  0 Reply
  • Rohit bajagain

    May 7, 2023, 12:50 p.m.

    EDV Result 2024

  •  0 Reply
  • Tol Bahadur Kumal

    May 7, 2023, 11:49 a.m.

    Edv

  •  0 Reply
  • Prasai parbat

    May 7, 2023, 11:42 a.m.

    Dv results 2024

  •  0 Reply
  • Liladhar bhat

    May 7, 2023, 11:41 a.m.

    Dv result

  •  0 Reply
  • Bibash bhattarai

    May 7, 2023, 11:28 a.m.

    Edv result2024

  •  0 Reply
  • पन्त कुमार अघिकारी

    May 7, 2023, 11:03 a.m.

    कहाँ र कसरी भर्दा डिभी पर्ने चान्स बढी हुन्छ सर

  •  0 Reply

तपाईको प्रतिक्रिया