अर्घाखाँचीमा भिर माहुरीले चिलेर पाँच जना घाइते

 बैशाख २५, २०८० सोमबार १३:२७:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।

सन्धिखर्क–२ र ८ को सिमानाको  खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले  स्थानीयलाई चिलेकाे थियो ।

घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया