काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनगरले शरदको कप्तानीमा रहेको पोखरा पल्टनलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
दुबै टिममा एक–एक जना विदेशी खेलाडी रहेका छन् र दुबै भारतबाट आएका हुन् ।
प्रशिक्षकः विनोद कुमार दास, शरद भेषावकर– मार्की खेलाडी, रोहिनकुमार पौडेल, विनोद भण्डारी, नलितनारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुब आलम मोहम्मद, आशिफ शेख, दिभ्यांशु मल्लिक, इशान पाण्डे, मोहम्मद नावेद–युएई, रवीइन्द्र सिंह–भारत
प्रशिक्षकः महेश रिजाल, सन्दीप लामिछाने– मार्की खेलाडी, दिपेश श्रेष्ठ, बहाब आमल, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्र सिंह ठकुरी, सुनिल धमला, रविन जोशी, हिमांशु दत्त, नजिबुल्लाह जद्रान– आफगानिस्तान, एन्टोन एन्द्रियो सुविक्षण– भारत
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।