साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भत्किएर बाँकी रहेको धरहराको संरक्षण गर्ने उद्देश्यले काम सुरु गरेको छ ।
भत्किएर बाँकी रहेको ठूटोलाई सिसाभित्र राखेर नजिकै नयाँ धरहरा बनाइने प्राधिकरणले जनाएको छ ।
‘भत्किएर बाँकी रहेको ठूटोलाई संरक्षण गरेर सिसाभित्र राखिन्छ र त्यसको थोरै पूर्वपट्टी नयाँ धरहरा बनाइनेछ । नयाँ धरहराको काम छिटै सुरु गरिनेछ र त्यसको शिलान्यास प्रधानमन्त्रीबाट गराउने योजना छ,’ प्राधिकरणका सह-प्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो ।
भत्किएर बाँकी रहेको ठूटोलाई संरक्षण गर्न वरिपरी पर्खाल लगाउने ठाउँ तयार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।