सुनचाँदीको भाउ आज बढ्यो

 असार २७, २०८० बुधबार ११:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनचाँदीको भाउ आज बढेको छ ।

सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको एक लाख ११ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २५, २०८०

तपाईको प्रतिक्रिया