एएफसी यू–१९ महिला छनोट: हेड टु हेडका अाधारमा नेपाल दाेस्राे चरण प्रवेश

 कात्तिक ११, २०७५ आइतबार २१:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल हेड टु हेड पद्धति अनुुसार दाेस्राे चरणकाे लागि छनाैट भएकाे  छ ।

अाइतबार भएकाे खेलमा नेपालले पाकिस्तानलाई ९–० को भारी अन्तरले हराएकाे थियाे ।

अर्काे खेलमा भारतसँग १ शून्यले हारे पनि थार्इल्याण्ड अायाेजक राष्ट्रका रुपमा छनाैट भयाे । याे समीकरणसँगै भारत प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

दाेस्राे चरण प्रवेश गर्ने अन्य टाेलीहरुमा अष्ट्रेलिया, उज्बेकिस्तान, दक्षिण काेरिया, भियतनाम, इरान, म्यानमार  छन् भने अाठाैं टिमका रुपमा किर्गिस्तान छनाैट हुने पक्का जस्तै भएकाे छ ।

 

 

 

 

 

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया