मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

 साउन २८, २०८० आइतबार ९:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो पानी परेको छ ।

यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुन सक्रिय भएसँगै देशभर झरी  परेको छ । बाढी पहिरोसँगै डुबानको  जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह गर्दै आएका छन् । 

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया