खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
बलिउडमा बादशाह भनेर चिनिने शाहरुख खान आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेका छन् । सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा जन्मिएका शाहरुख टेलिचलचित्र हुँदै चलचित्रमा प्रवेश गरेका थिए । दीवाना उनको पहिलो चलचित्र हो ।
आफ्नो कलाकारिताको प्रभावले उनले बलिउडमा ‘बादशाह’ ‘किङ खान’ जस्ता उपनाम पनि पाउन सफल भएका छन् ।
यो जन्मदिन उनको लागि विशेष हुने बताइएको छ । उनको जन्मदिनको अवसर पारेर उनको नयाँ चलचित्र जिरोको ट्रेलर रिलिज गरिने छ ।
यि पाँच चलचित्र जसले शाहरुखलाई बलिउडका बादशाहका रुपमा परिचित गरायो ।
दिलवाले दुल्हनिया ले जाएंगे
दिल तो पागल है
कुछ कुछ होता है
मोहब्बतें
चक दे इंडिया
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।