उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - डिसहोम फाइवरनेटले ग्राहकहरूका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफर ल्याएकाे छ ।
अफर अन्तर्गत डिसहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउने कम्पनीले जनाएको छ।
डिसहोमका ग्राहकहरुले शुलभ मूल्यमा डिसहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेमा कम्पनीले जनाएकाे छ ।
डिसहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर अथवा कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ।
उल्लेखित योजना अन्तर्गत डिसहोम फाइवरनेट जडान गर्ने ग्राहकहरुले निम्न बमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सक्नेछन् ।
स्टार ८५० प्लस ५० एमबीपीएस : एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उही पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र ७ हजार ८९८ रुपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार ७ प्लस ७५ एमबीपीएस : एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उही पुरानै ७५ एमबीपीएसको मूल्यमा मात्र ८ हजार ७५९ रुपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार १०० प्लस १०० एमबीपीएस : एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उही पुरानै १०० एमबीपीएसको मूल्यमा मात्र ९ हजार ६९८ रुपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार १५० प्लस १५० एमबीपीएस : एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उही पुरानै १५० एमबीपीएसकै मूल्यमा मात्र ७ हजार ८९८ रुपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।