सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका जर्मनीका एक नागरिक बेपत्ता

 असोज २९, २०८० सोमबार १३:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् ।

७६ वर्षका डा.साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका जर्मन नागरिक त्यसपछि सम्पर्कमा नआएका भन्ने परिवारको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया