भारतविरुद्धकाे अन्तरराष्ट्रिय टी-ट्वाण्टी :पावरप्लेमा वेष्ट इण्डिजले तीन विकेट गुमायो, ३१ रन बनायो

 कात्तिक १८, २०७५ आइतबार १९:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले पावरप्लेमा भारतविरुद्ध जम्मा ३१ रन जोडेको छ भने महत्वपूर्ण ३ विकेट गुमाएको छ ।

खेलको तेस्रो ओभरको पहिलो बलमा उमेश यादवले ओपनर ब्याट्सम्यान देनेश रामदिनको विकेट लिए ।

ओपनर ब्याट्सम्यान साइ होपको विकेट चौथो ओभरको पहिलो बलमा अनावश्यक रुपमा रन आउटको रुपमा गयो । दुई ब्याट्सम्यानबीच तालमेल नहुँदा उनी खलील अहमदको बलमा रन आउट भएका हुन् ।

खेलको पाँचौं ओभरको चौथो बलमा बुमराहको बलमा शिमरोन हेत्मेर क्याच आउट भएपछि वेष्ट इण्डिजको टिम केही धर्मराएको छ ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया