इजरायलमा ज्यान गुमाएकामध्ये ४ जना नेपालीकाे शव आइतवार काठमाण्डाै आइपुग्ने

‘सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी चल्दै’

 कात्तिक ३, २०८० शुक्रबार १९:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव भोलि शनिवार दिउँसो इजरायलबाट नेपाल पठाइउने इजरायलमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

चार जनाको शव सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भोलि दिउँसो १ बजेर २५ मिनेटको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेल अभिभमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलबाट दुबई हुँदै फ्लाई दुबईको उडान पर्सि आइतवार काठमाण्डाै आइपुग्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया