जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु (तस्बिरहरू)

 कात्तिक १४, २०८० मंगलबार १७:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।

आज मङ्गलवार कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभयाे । प्रदर्शनतीमा ७० वटा स्टल रहेका छन् ।

फ्लोरिकल्चर एशोसिएसनले नेपाली किसानकाे उत्पादनलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

तस्बिर : महेश ज्ञवाली/उज्यालाे सहकर्मी

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया