पाेखरामा प्याराग्लाइडिङ पाइलटले जाँड–रक्सी खाए/नखाएकाे जाँच

 कात्तिक १६, २०८० बिहीबार २०:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूले जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे छ ।

प्याराग्लाइडिङ सञ्चालनका क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे प्रहरीले जनाएकाे छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–२३ पामेमा प्याराग्लाइडिङ अवतरण गराउने ठाउँमा पाइलटहरूले जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेकाे हाे ।

जाँच गर्दा कसैले पनि जाँड–रक्सी खाएकाे नभेटिएको प्रहरीकाे भनाइ छ । प्रहरीले उनीहरूलाई सुरक्षाका बारेमा समेत जानकारी दिएकाे छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया