पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारतीय ब्याटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड बराबरी गरेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगकाे खलमा शतक बनाउँदै काेहलीले एकदिवसीयमा ४९ औँ शतक बनाउँदै तेन्दुलकरसँगकाे रेकर्ड बराबरी गरेका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड तेन्दुलकरकाे नाममा थियाे । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीले मात्र २ सय ७७ इनिङ्समा याे उपलब्धि हासिल गरे ।
काेलकाताकाे इडेन गार्डेन्समा भइरहेकाे खेलमा काेहलीले १ सय २० बलमा १० चाैकाकाे मद्दतमा शतक बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।