पीपीएलमा पारसकाे पहिलाे अर्ध शतक

 कात्तिक २०, २०७५ मंगलबार १२:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएलमा पहिलो अर्ध शतक प्रहार गरेका छन् । शुरूवातका खेलमा नचले पनि  उपाधि भिडन्तका लागि पोखरा पल्टनसँग भिडिरहेको चितवनले पहिलो विकेट ९ रनमा गुमाए पछि मैदान आएका पारसले ३६ बलमा अर्धसतक पूरा गरेका हुन् । 

अर्धसतक पूरा गर्दा उनले ३६ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । अर्धतक पूरा गरे पछि १ रन जोडेर नन स्ट्राइक इनमा रहेका पारस त्यसपछि रन आउट भएका थिए । रासिद खानको बलिङमा अनिल साहले प्रहार गर्दा उनको हातलाई छोएर स्टम्पमा लागेको थियो । त्यसपछि उनी ५१ रनमा आउट हुँदै पेभेलियन फर्किएका थिए ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया