काठमाण्डौका विभिन्न ठाउँमा बेच्न राखिएका फूलका बजार (तस्बिरहरु)

 कात्तिक २६, २०८० आइतबार ११:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको तिहारमा काठमाण्डौ महानगरपालिकाले फूल बिक्रीका लागि चार स्थान तोकेको छ । स्थानीय तथा व्यावसायिक फूल खेती गर्नेहरुले सजिलै बजार पाउन भन्ने उद्देश्यले काठमाण्डौ महानगरपालिकाले यस्तो व्यवस्था गरेको हो । महानगरले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा फूल बिक्री केन्द्र तोकेको हो ।

तर, पनि काठमाण्डौका विभिन्न ठाउँहरु जस्तो असन, न्युरोड, गोंगबु लगायत विभिन्न चोकहरुमा पनि फूल बेच्न राखिएका छन्।

काठमाण्डौका विभिन्न ठाउँमा बेच्न राखिएका फूलका केही तस्बिरहरु ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया